दफा ४६
धरौटी राख्नु पर्ने
(१) दफा ४३ वा दफा ४४ बमोजिम उजूरी दिँदा पन्ध्र हजार रुपैयाँ धरौटी राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको उजूरी झुट्टा ठहरेमा सो उपदफा बमोजिम राखिएको धरौटी जफत हुनेछ ।